back
CTIZAN AD

कविता : धरहरा

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.6K 

shares

भिमसेनले बनाएको गजुर धरहरा
किन बगायौ मेरो आँशुको धारा
धरहरा चढेँ, हेरे काठ्मान्डौं सारा
देखायौ,चारैतिर सुन्दर हराभरा ।

टुँडिखेलको कतिधेरै सुन्यौं भाषण र नारा
देख्यौं तिमीले को–को बोल्यो पिएर मदिरा
तिमीलाई काउकुती लाउथे पुतली भमरा
मुस्कुराउथ्यौ देखि रानीपोखरी र बाईसधारा ।

कति पूर्णिको रात सँग एकान्तमा भेट्यौ होला
विश्व प्रेमजोडीले तिम्रो छातीमा टेके पाईला
अनाथको पेट पाल्न तिमीले नै दियौं सहारा
तिम्रै यादमा मेरा आँखाका आँशु बलिन्धारा ।

एकदिन तिम्रो शोक मनाए भए म बिचरा
केहि दिन बेसहारा भए ती अनाथका चेहरा
अझैँ तिम्रो तस्बिर मेरो हृदयमा छ धरहरा
त्यसैले तिम्रो कबिता मैले लेखिदिए एकसरा ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:३५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...