back
CTIZAN AD

इनासको ७३ औं साखा अष्ट्रियामा

वि.सं.२०७६ मंसिर १७ मंगलवार

768 

shares

१७ मंसिर, अष्ट्रिया । अन्तराष्ट्रिय नेपाली कलाकार समाज राष्ट्रिय समिति (इनास)को ७३ औं शाखा अष्ट्रिया गठन गरिएको छ ।

अष्ट्रियामा रहेका नेपाली कलाकार, साहित्यकारहरुको एक भेलाले कलाकार सन्तोष भण्डारीको अध्यक्षतामा इनास अष्ट्रिया गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा राजन कुमार श्रेष्ठ, उपाध्यक्षद्धयमा प्रदिप ढुङ्गाना, सम्झना बोहोरा, महासचिवमा सुभद्रा थापा भण्डारी, सचिवमा शीला अधिकारी, कोषाध्यक्षमा नबिन कार्की, सहकोषाध्यक्षमा गीता राई तथा सदस्यहरुमा महेन लिम्बु, सुरज थापा, शेखर लामा, स्वेता बज्राचार्य र पुनम पौडेल रहेका छन् ।

इनासका केन्द्रीय महासचिव मनिषकुमार श्रेष्ठले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई दिँदै नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिको उत्थान एवं नेपाली कलाकारहरुको हित लगायत संस्थाको केन्द्रीय विधानद्धारा निर्दिष्ठित उद्धेश्य प्राप्तिमा समितिले अहम् भूमिका निर्वाह गर्ने विश्वास राखिएको बताएका छन् ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १७:२० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...