back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर २१ शनिवार

1.1K 

shares

अनायासै छोडि गयौ भाको के चाहिं थियो ?
नाता सबै तोडि गयौ भाको के चाहिं थियो ?

जम्काभेट हुँदा पनि नाचिनेझै गरि किन ?
मुख अन्तै मोडी गयौ भाको के चाहिं थियो ?

ऐना देको थिएँ चिनो सबै कुरा देखाईदिने
दोबाटोमा फोडी गयौ भाको के चाहिं थियो ?

कति राम्रो पिरतीको घुम्टोलाई निकालेर
कालो नकाव ओडी गयौ भाको के चाहिं थियो ?

बेवारिसे बनाएर बीच बाटोमा मलाई छोडी
अघि लागि जोडी गयौ भाको के चाहिं थियो ?

लेखिकाको गजल संग्रह मधुरागबाट सम्भार

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:०० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...