back
CTIZAN AD

दिल्लीमा व्याग बनाउने कम्पनीमा आगलागी हुँदा ४३ जनाको मृत्यु

वि.सं.२०७६ मंसिर २२ आइतवार

837 

shares

२२ मंसिर, काठमाण्डौं । दिल्लीमा आज विहान भएको आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ ।

रानी झाँसी नामक सडक इलाकामा अनाज मंडीस्थित कम्पनीमा आइतबार बिहान भएको आगलागीमा परेर ४३ जनाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

दिल्ली दमकल विभागका अनुसार ६०० स्क्वायर फिटको फ्लाटमा बिहान साढे पाँच बजेको अन्तरालमा भएको उक्त आगलागीमा परेका ५० जना घाईतेलाई बाहिर निकालिएको छ । उद्धारका लागि ३० भन्दा बढी दमकल आगलागी स्थानमा पुगेका थिए । विहानैको डिउटीको समय भएकाले सो समयमा अधिकांश मजदुर रहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २२ आइतवार १०:५६ मा प्रकाशित

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...