back
CTIZAN AD

शिमरोन हेटमायर र र्शाइ होपको सतकमा भारत पहिलो ODI मा ८ विकेटले पराजित

वि.सं.२०७६ मंसिर ३० सोमवार

825 

shares

३० मंसिर काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको पहिलो ODI मा भारत ८ विकेटले पराजित भएको छ । भारतले टस हारेर पहिले ब्याटिङ्ग गरेको थियो । पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २८७ रन बनायो । भारतका लागि रिषभ पंत र श्रेयर अय्यरले अर्धसतक जडेका थिए । रिषभ पतं ७१ र श्रेयर अय्यर ७० रन बनाएर आउट भएका थिए ।

२८८ रनको लक्ष्य वेस्टइंडिजले ४७.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि शिमरोन हेटमायर र शाई होपले सतक जडे । शिमरोन हेटमायर १०६ बल खेल्दै १३९ रन बनाएर आउट भएका थिए । शाई होप भने १५१ बल खेल्दै १०२ रन बनाएर नटआउट रहेका थिए । जितसँगै वेस्टइंडिजले भारत विरुद्धको तिन खेलको ODI श्रृखलामा १–० अग्रता लिएको छ ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:३१ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...