back
CTIZAN AD

मिरा राइलाइ भोट हाल्न अमेरिकाबाट  संचारकर्मी अधिकारीको अपिल

वि.सं.२०७३ मंसिर २० सोमवार

873 

shares

adhikari

विजय थापा ,वाशिंगटन डिसी। नेपाल आमाकि छोरी ,प्रसिद्ध धाविका मिरा राईलाई मत हाल्न अमेरिकामा बिगत एक दशक भन्दा अगाडी देखि बस्दै आएका समाज सेवी तथा संचारकर्मी निदेश अधिकारीले बिश्व भर रहेका सबै नेपाली समुदायलाई आग्रह गरेका छन  ।

उनले अमेरिकाको डीसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज मार्फत संदेश सबैमा पुगोस भनि संक्षेपमा अपिल गरेका छन् l धाविका मीरा गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व म्याराथनमा प्रथम भएकी थिइन्। मिराले १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा ८० किलोमिटर दौडेर विश्व च्याम्पियन बनेकी थिइन्।

धाविका मिरा राई हामी सबैको मत चाहिएकोले अविलम्ब मत दिन अधिकारीको आग्रह छ  । मत हाल्ने म्याद डिसेम्बर १६ सम्म छ। र विजयीको घोषणा सन् २०१७ जनवरीमा गरिने छ।

वि.सं.२०७३ मंसिर २० सोमवार १२:०० मा प्रकाशित

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...