back
CTIZAN AD

गजल

वि.सं.२०७६ पुस ५ शनिवार

1.1K 

shares

मेरो लागि तिमी खास हुनुपर्छ
यो मन भित्र तिम्रै बास हुनुपर्छ

जस्तो सुकै आओस बाधा अड्चन
मेरो जिन्दगीको साँस हुनुपर्छ

झरेका मेरा रहरहरुमा त हेर
तिमी त दरिलो आस हुनुपर्छ

त्यसैले सुन प्रिय तिमी त सधै
मेरै दिल को पास हुनुपर्छ

अन्यथा हेर यो मेरो ज्यान त
एउटा जिउदो लास पो हुनुपर्छ

वि.सं.२०७६ पुस ५ शनिवार ०९:४९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...