back
CTIZAN AD

कोरियाका लागि श्रमिक छनोट, सीप परीक्षणमा ५९ प्रतिशत मात्रै उत्तीर्ण

वि.सं.२०७६ पुस ७ सोमवार

777 

shares

७ पुस, काठमाडौँ । रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गतको सीप परीक्षणमा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ पतिशत मात्रै उत्तीर्ण भएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षणमा ६ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षण उत्तीर्ण गरेका मध्येबाट ११ हजार ४६३ जना सहभागी भएकामा ६ हजार ७७३ जना सीप परीक्षणमा उत्तीर्ण भएका छन् । जसमा पुरुष पाँच हजार ७३९ जना र १ हजार ३४ जना महिला छन् । सोमबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ पुस ७ सोमवार ०७:३७ मा प्रकाशित

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल,...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...