१३ पुस, काठमाडौँ । नेपाली फिल्म जगतकी एक सुन्दर नायिका वर्षा शिवाकोटी हाल उनको हट तस्बिरको कारण चर्चामा रहेकी छन् ।
मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी शिवाकोटीको पहिले म्युजिक भिडियो ‘झूम्का गि¥यो रे’ हो भने उनले डेब्यु गरेको पहिलो फिल्म ‘नाई नभन्नु ल २ हो ।

उनले हालसालै सामाजिक संजाल इन्स्टाग्राम मार्फत आफ्नो ३ हट तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेका उक्त तस्विरहरुले सामाजिक संजाल तताएको छ भने उनले इन्स्टाग्राममा सेयर गरेका तस्बिरहरुकोे कमेन्टमा धेरेजसो हट लुक्सको प्रशंसा गरिएको छ ।
वि.सं.२०७६ पुस १३ आइतवार ११:५७ मा प्रकाशित






























