back
CTIZAN AD

डीसी तामाङ समाजमा उत्तर लामा

वि.सं.२०७३ मंसिर २२ बुधवार

885 

shares

dc

बिजय थापा ,वाशिंटन डीसी । तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।

र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नया समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए ।

अन्य पद पुर्ती भएता पनि जन सम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ बुझारथ बुझाएको छ ।

नव निर्वाचित सभापती उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन भने समिती हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए । उनले सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै आफुले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्र्ह गरे ।

नया कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा ,उपाध्यक्षमा फौद सिंह लामा तथा सचिबमा सन्दीप मान लामा रहेका छन । यसै गरी सह(सचिबमा आमोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन ।

यसैगरी सदस्यहरुमा दाबा लामा ,भिम तामाङ ,प्रबिन मोक्तन ,गिता तामाङ ,रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन । प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन ।

सस्थापक अध्यक्ष डा श्याम लामाले नया कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागी नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम ४ ८ हजार ५ सय २३ डलर नया कार्यकारि समितिलाई हस्तान्तरण गरेको छ ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:२० मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...