back
CTIZAN AD

राधिकाको एक पटक हेर्नै पर्ने म्युजिक भिडियो ‘कोही छैन ’ सार्वजनिक

वि.सं.२०७६ पुस २२ मंगलवार

930 

shares

पुस, काठमाडौँ । साहित्यकार तथा गीतकार राधिका दाहालको शब्द रहेको ‘कोही छैन’ गिती एल्बम युटुबबाट सार्वजनिक गरिएको छ ।

कलाकार प्रशान्त तामाङ र श्रमिका खनालको अभिनय रहेको भिडियोमा कोरियोग्राफ पनि तामाङकै रहेको छ । राजु सिहंको संगीत, मिलन नेवारको स्वर रहेको गीतमा कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ भने क्यामरामेन मुकेश हुमागाईं रहेका छन् ।

राधिकाको आफ्नै लगानी रहेको उक्त भिडियोलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।

वि.सं.२०७६ पुस २२ मंगलवार ११:३७ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...