back
CTIZAN AD

कविता : शुभकामना

वि.सं.२०७६ पुस २६ शनिवार

1.2K 

shares

चन्द्रमा झै तिम्रो मुहारमा
कतै दाग नलागोस्
तिमी मुधुर मुस्कान छर्दै
जानु डाह नलागोस् ।

काट्नेले हजार कुरा काट्छ
पाईला नथामोस
तिमी शिखर चुम्दै जानु
पाइला नथाकोस् ।

बड़ेकी छोरी घर छोड़ी
शहरमा के पढ़दै छे
सपना छ धेरै बुबा आमाको
बेकार नबनोस् ।

शिक्षानै बल हो सम्पत्ति
देखाउनलाई मात्र
आँटेको सपना बुबा आमाको
कहिले नटुटोस् ।

सुख हैन दुःखले हुर्काको
छोरी भन्नलाई सम्पत्ति
अविरल बनोस् यात्रा
शुभकामना कहिले नछुटोस् ।

वि.सं.२०७६ पुस २६ शनिवार १०:०७ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...