back
CTIZAN AD

अनेसास बेल्जियमको अध्यक्षमा परमानन्द सापकोटा

वि.सं.२०७६ पुस २८ सोमवार

663 

shares

२८ पुष, काठमाण्डौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको अध्यक्षमा परमानन्द सापकोटा चयन भएका छन् ।

बेल्जियमको एन्तोर्पेन शहरमा सम्पन्न समाजको छैटौं अधिबेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षद्धयमा मोहन खत्री र डिल्लीराम अम्माई, महासचिवमा सौरभ कारञ्जित, सचिवमा लोकनाथ शर्मा, कोषाध्यक्षमा गोपाल दाहाल रहेका छन् ।

त्यस्तै समाजको सदस्यहरुमा माधव सापकोटा, नन्दराज घले, यामु निरौला, श्रीराम प्रसाई र कौशल खनाल चयन भएको समाजका पूर्वअध्यक्ष दीपेन्द्र केसीले बताएका छन् ।

वि.सं.२०७६ पुस २८ सोमवार ०९:५८ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...