back

गठबन्धन तथा थरूहट थारूवान्द्वारा बन्द

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1.3K 

shares
NTC AD

२४ मङ्सिर,कैलाली। सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेदार हुनेसमेत बताउनुभएको छ ।

बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०४:३१ मा प्रकाशित

ADBL AD
राप्रपा अध्यक्ष  लिङ्देनद्वारा पार्टीका केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

राप्रपा अध्यक्ष  लिङ्देनद्वारा पार्टीका केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

काठमाडौं । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि...

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौँ । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ...

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध...

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी...

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा...