९ माघ, काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालय धनकुटाले एक सूचना प्रकाशित गरेको छ ।
आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र निर्धारण गरिएको सूचना प्रकाशित गरिएको हो ।
आयोगको केन्द्रीय कार्यालय अनामनगरको वि .नं.१६६९४१६७००\०७६\७७ (खुला\समावेशी ) रा. प.तृतीय श्रेणी(अप्राविधिक) संयुक्त र एकिकृत , शाखा अधिकृत वा सो सरह पदको लागि परीक्षा केन्द्र धनकुटा राखी अनलाइन बाट दरखास्त फाराम स्वीकृत गराएको सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्वनिर्धारित कार्यक्रमअनुसार निम्न अनुसार हुने सूचनामा जनाइएको छ ।
वि.सं.२०७६ माघ ९ बिहीवार १२:१० मा प्रकाशित






























