back
CTIZAN AD

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

906 

shares

२४ मङ्सिर,हेल्सीन्की (फिनल्याण्ड)। फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ ।

उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल गर्नु भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो काउन्सीलको आगामी बर्ष अर्थात सन् २०१७ देखि फिनल्याण्डले अध्यक्षता लिदैछ । हाल अमेरिका सो काउन्सीलको अध्यक्ष छ ।

उहाँहरुकाबीचमा फिनल्याण्डको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने बार्षिक समारोहका बारेमा समेत छलफल भएको छ ।

ट्रम्पले यसअघि नोभेम्बरको अन्त्यतिर स्विडेन र डेनिसका प्रधानमन्त्रीसँग पनि टेलिफोनवार्ता गर्नु भएको थियो भने डिसेम्बरको सुरुमा नर्वेको प्रधानमन्त्रीसँग वार्ता गर्नु भएको थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ११:११ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...