back
CTIZAN AD

एनआरएनए नेतृत्वलाई अमेरिकाबाट घिमिरेको अनुरोध

वि.सं.२०७३ मंसिर २५ शनिवार

1.1K 

shares

som-nath-ghimir
आदरणीय ग़ैरआवासीय नेपाली नेतारनेत्रीज्यूहरुमा मेरो बिनम्र अपील :
१। NRN नेपालीहरूको हक हितको संरक्षण गर्ने पवित्र संस्था बनाउन पहल गर्नुस र सम्पूर्ण आप्रवासी नेपालीहरुको हितका लागि काम गर्ने प्रतिबद्धता गर्नुस् । जन्मभूमि भन्दा कर्मभूमिका नेपालीहरुको हकहितमा र आपतबिपत पर्दा प्राथमिकता दिइ कार्य गर्नुस् ।
२। अमेरिकामा रहेका सम्पूर्ण प्रदेशहरुमा बसोबास गर्ने नेपालीहरूको जनगणना गरी सत्य तथ्य र वास्तविकता बाहिर ल्याउनुस् ।
३। स्वास्थ्यलाई कसरी सर्वसुलभ रुपमा प्राप्त गर्ने र अमेरिकी वातावरणमा कसरी समावेश हुने भन्ने बारेमा विस्तृत जानकारी गराउनुस् ।
४। आप्रवासी नेपालीहरूलाई अमेरिकाको हरेक सरकारी निकायको नीति नियम अथवा आवश्यक कानुनहरूको बारेमा तालिम दिने अनलाइन तालिम सेन्टरहरु सबै राज्यका नेपालीहरु माझ पुराउने प्रण गर्नुस् ।
५। गैरआवासीय दुत अमेरीकाको प्रत्येक ठाउँमा (राज्यमा)  नेपालीहरूका समस्या समाधान गर्ने उद्देश्यले दुतको ज़िम्मेवारी दिन पहल गर्नुस् ।
६।नेपाली भाषा, साहित्य, संस्कृति र परम्पराको संरक्षण गर्न पहल गर्नुस् ।
७। गैररआवासीय नेपालीको नागरिकताको निरन्तरताका लागि नेपालको नया संविधान मै कानुनको रुपमा पारित गराउनको लागि प्रयास गर्नुस् ।
८। नेपाली पुस्तक प्रकाशन र सञ्चारलाई चुस्त, दुरुस्त बनाउन पहल गर्नुस् ।
९। अमेरीकामा नेपालीहरूलाई आपतकालीन सहयोगको लागि कार्य गर्ने एउटा गतिलो आर्थिक केन्द्र सङ्कलन गर्न पहल गर्नुस् ।
१०। नेपालीहरूको क्षमता, अभिवृद्धि र सीपलाई बढावा दिन तालिम केन्द्रहरु सञ्चालन गरियोस् ।

वि.सं.२०७३ मंसिर २५ शनिवार ०८:०३ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...