back
CTIZAN AD

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

वि.सं.२०७३ मंसिर २६ आइतवार

1K 

shares

२६  मङसिर,ओस्लो (नर्वे) । पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्तिपुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गर्नुभएको छ ।

उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी उहाँलाई, पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी डलरको पुरस्कार राशि प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्बोडियाली शान्ति प्रक्रियाको प्रशंसा गर्दै नर्वेली नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख वेरित रेइस एन्डरसनले “पुरस्कार कम्बोडियाली राष्ट्रपति तथा यहाँका जनताको शान्ति प्रक्रियामा भएको योगदानको कदर गर्दै दिइएकोे” बताउनुभयो ।

राष्ट्रपति सान्तोसले कोलम्बियाको फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याई करिब आधा शताब्दीसम्म चलेको द्वन्द्व अन्त्य गर्न गरेको पहल एवम् योगदानका लागि पुरस्कार प्रदान गरिएको हो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २६ आइतवार ०४:२२ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...