back
CTIZAN AD

गुप्तचरी विभाग बनाउँदै नेपाली सेना

वि.सं.२०७६ माघ २५ शनिवार

756 

shares

२५ माघ, काठमाण्डौं । सरकारले शक्तिसाली र व्यवस्थित सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक संसदमा दर्ता भएको छ । रक्षामन्त्रालयले सैन्य गुप्तचर विभाग गठन गर्ने सम्बन्धी प्रारम्भिक मस्यौदा तयार पारी कानुन मन्त्रालयको राय सुझापछि केही परिमार्जनसहित संसद्मा पेस गराएको हो ।

यसअघि उक्त मस्यौदा संविधानसँग बाझिएको भन्दै कानुन मन्त्रालयले फिर्ता गरिदिएको थियो । त्यसमा केही सुधारसहित पठाएको उक्त मस्यौदा अहिले संसद्मा दर्ता भएको हो । लोकतान्त्रिक सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लागिरहेका समयमा सेनाभित्र सञ्चालित साविकको सैनिक गुप्तचर निकायलाई पुन : संरचना गर्दै व्यवस्थित गर्ने विभागको स्वरुप दिन संसद्मा लगेको हो ।

सेनाभित्र रहेको गुप्तचरी कार्य गर्ने इन्टिलिजेन्स हुँदाहुँदै कानुनमार्फत् विभाग गठनको प्रयासबारे आम आशंका व्यक्त भइरहेको पनि शनिबारको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७६ माघ २५ शनिवार ०९:०९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...