२ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङकाय , परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह ४ बर्षे BBS तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।
त्रिविले २०७६ मा सञ्चालित स्नातक तह ४ बर्षे BBS तेस्रो वर्षको नतिजा प्रकाशित गरेका हो ।
नतिजा हेर्नका लागि मोबाइलको म्यासेज वक्समा जानुहोस् आफ्नो फ्याकल्टी BBS टाइप गरी एक स्पेस दिई सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएम गर्न सक्नुहुनेछ ।
वि.सं.२०७६ फागुन २ शुक्रवार ०८:२७ मा प्रकाशित






























