१२ फागुन, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखा सानोठिमी भक्तपुरले सूचना प्रकाशित गरेको छ ।
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आवेदन फाराम पेस गर्ने सूचना प्रकाशित गरेको हो ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ फागुन १२ सोमवार १०:०२ मा प्रकाशित






























