back

अझैपनि ट्रोल बन्दै प्रियंकाको ग्रामी पहिरन, उनको पहिरनलाई क्याट्रिनाले यसो भनिन्

वि.सं.२०७६ फागुन १२ सोमवार

453 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । बिगत डेढ महिना अगाडि लस एन्जलसमा आयोजना भएको ६२ औँ ग्रामी पुरस्कार समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडाले लगाएको पहिरनको अझैपनि आलोचना भइरहेको छ ।

उनले उक्त समारोहमा डिजाइनर राल्फ रसोको गहिरो नेकलाइन गाउनमा सजिएर पुगेकी थिइन् जसमा उनी एकदमै बोल्ड देखिएकी थिइन् । त्यसकारण उनी ट्रोलको सिकार बन्न पुगेकी हुन् ।

ढिलो फेसन डिजाइनर वेंडेल रोड्रिगका साथ धेरै मानिसहरूले प्रियंकाको पहिरनको कडा आलोचना गरे, यद्यपि त्यहाँ धेरै प्रशंसकहरू पनि थिए जसले यस विषयमा प्रियंकालाई समर्थन गरे। दिशा पाटनी, हिना खान, सोना मोहपात्रा जस्ता धेरै कलाकारहरुले प्रियंकाको बोल्ड पोशाकलाई समर्थन गरेका छन् ।

यस मध्य बलिउडकी अर्की चर्चित अभिनेत्री क्याट्रिना कैफले पनि उनको पहिरनको समर्थन गर्दै एक अन्तर्वार्तामा अरुले के कस्तो आलोचना गरे मलाई थाहा छैन तर, जसले आलोचना गरे उनीहरुले ति तस्बिर राम्रोसँग हेरेर मात्र आलोचना गर्न आग्रह गर्दै ग्रामी अवार्डमा प्रियंकाले लगाएको पहिरनमा उनलाई धेरै सुहाएको छ र उनी सुन्दर शरीरको मालिक भएकोले उनलाई जुन पहिरनमा पनि राम्रो देखिने क्याट्रिनाले बताएकी छन् ।

वि.सं.२०७६ फागुन १२ सोमवार ११:०८ मा प्रकाशित

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ,...

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा...

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द...