back
CTIZAN AD

नियमित काममा फर्किइन् रोशनी शाही

वि.सं.२०७६ फागुन १३ मंगलवार

807 

shares

१३ फागुन, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग मुद्दाकी पीडित भनिएकी महिला रोशनी शाही नियमित काममा फर्किएकी छन् ।

संघीय संसद सचिवालयमा कार्यरत शाहीमाथि गत असोज १३ गते महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो । पछि पीडित भनिएकी रोशनीकै उजुरीका आधारमा प्रहरीले महराविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको थियो । सोही प्रकरणमा करिब ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो ।

महरा निर्दोष ठहर भएसँगै प्रतिनिधिसभाको सदस्यका रुपमा उनीमाथि लागेको निलम्बन पनि फुकुवा भइसकेको छ । यद्यपि महरा भने संसद बैठकमा उपस्थित भएका छैनन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १३:३७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...