back
CTIZAN AD

तीन बर्षमा रद्दभए ११ बालविवाह

वि.सं.२०७६ फागुन १३ मंगलवार

663 

shares

१३ फागुन, लमजुङ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ ।

मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी कार्यालय अन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताए । बेशीसहरमा बढी बालविवाह हुने गरेको बताइएको छ । यहाँका बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ ।

बालविवाह न्यूनीकराणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ । बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको उनले बताए ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १६:१६ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...