back
CTIZAN AD

साइनो

वि.सं.२०७६ फागुन १७ शनिवार

852 

shares

१.
नेपालीको नाता यो,
सन्जाल भरी साइनो
लहराले तान्यो पहरो ।
२.
हाम्रो सृजना सूत्र
मन-माटाको सम्बन्ध
जन-जीवनको सुगन्ध !
३.
अगस्तिको शासन
खाल्डा-खुल्डिमा जनता
सुझ-बुझ विवेक स्वाहा !
४.
सुन फल्ने प्रेस थ्यो
सूचनाको सामथ्र्य हो
बाँस फुटायो वहसले ।
५.
जिब्रोले स्वाद माग्छ,
चेतनाले न्याय माग्छ
साइनोले मस्तिष्क माग्छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...