back
CTIZAN AD

गजल

वि.सं.२०७६ फागुन १७ शनिवार

945 

shares

आफू पनि फुट्छौ यो सोच्नु ऐना फुटाउनु अगाडि
र हेर्नु ऐनामा कसैलाई चोर औला उठाउनु अगाडि

यति कुरा बुझिराख एकहातले ताली बज्दैन कैले
भुन्भुनाउदै आउछ भवराले फूल मनपराउनु अगाडि

जान्नु पर्छ फूलले पनि, कहाँ फुल्ने, कहिले फुल्ने
जथाभावी वासना छर्दै, बाबरी मगमगाउनु अगाडि

यो जान्न जरूरी छ निदाएकै हो या नाटक गरेको
साथीलाई उठ भनि बारबार झक्झकाउनु अगाडि

कैले सासुको कैले बुहारीको पालो बुझ यो कुरा
अरूको पीडामा हर्षले उफ्री उफ्री रमाउनु अगाडि ।।

 

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...