back
CTIZAN AD

गीत

वि.सं.२०७६ फागुन १७ शनिवार

696 

shares

न त मैले केही बोले
न तिमिले केही बोल्यौ
फगत नजरको भाका मा
हामी दुबै भुली रह्यौ ।।

तिमी ले केही जान्न चाह्यौ
मैले धेरै नै भन्न खोजे
यो कस्तो बन्धन हाम्रो
आफैमा अक्मकाइ रह्यौ
न मैले केही बोले……. ।।

तिम्रो आँखामा बिबशता थियो
मेरो हृदयमा कति तुफान थियो
यो कस्तो नाता हो तिम्रो मेरो
हामी आफैमा सल्की रह्यौ
न मैले केही बोले……. ।।

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...