के तपाइ प्लेनमा यात्रा गर्दै हुनुहन्छ ? गर्लफ्रेन्ड, श्रीमती या अन्य कुनै महिलासँग कुनै अश्लिल हर्कत त गर्दै हुनुहुन्न ? यातफेरि प्लेनमा यात्रा गर्दा ख्याल गर्नुपर्ने सामान्य कुराहरुमा ध्यान दि नु भएको छैन भने अब ख्याल गर्नुहोला ।
कतै तपाइले गरेको यस्ता हर्कत सोहि प्लेनमा यात्रा गरिरहेका अन्य यात्रुको क्यामरामा कैद त भएका छैनन् । त्यस्तो भयो भने तपाइ अहिलेको दुनियाको सामाजिक संजालेको फन्दामा पर्नुहुनेछ । आफ्ना आफन्त साथीभाइ त परैजावोस् आफैले पनि टाउँको निहुराएर लाज मानेर पछुताउनु पर्ला ।
हालै सामाजिक संजाल तथा अनलाइन साइटहरुमा यस्ता फोटोहरु सार्वजनिक भएको पाइएको छ ।
तस्बिरहरु ः भास्कर डटकम
वि.सं.२०७३ मंसिर २९ बुधवार १२:४२ मा प्रकाशित