१९ फागुन, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले स्नाकोत्तर तह दोश्रो सेमेष्टर परीक्षा तालिका सम्बन्धी सूचना जारी गरेको छ ।
महाशाखाले सोमबार सूचना जारी गर्दै चैत्र महिनामा संचालन हुने सेमेष्टर प्रणालीमा आधारीत (खुल्ला तथा दूर सिकाइ समेत) स्नाकोत्तर तह दोस्रो सेमेष्टर (नियमित तथा आंशिक) को परीक्षा निम्न लिखित तालिका अनुसार हुने बताएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १०:१५ मा प्रकाशित






























