
१९ फागुन, काठमाण्डौं । त्रिवुभव विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ पब्लिक एडमिनिष्ट्रेशन(M.P.A) को परीक्षा तालिका सम्बन्धी सूचना जारी गरेको छ ।
कार्यालयले (M.P.A) को दोश्रो तथा चौथोसत्र नियमित परीक्षा कार्यक्रम २०२० को परीक्षा तालिका सम्बन्धी यस्तो सूचना जारी गरेको हो ।
यस्तो छ सूचना
वि.सं.२०७६ फागुन १९ सोमवार १०:२५ मा प्रकाशित