back
CTIZAN AD

सर्किट ब्रेकर लगाउँदा पनि ओरालो लाग्ने क्रम नरोकिए पछि सेयरकारोबार बन्द

वि.सं.२०७६ फागुन १९ सोमवार

1.1K 

shares

१९ फागुन, काठमाडौं । नेप्से परिसूचक नगेटिभ सर्किट लागे पछि पनि ओरालो लाग्ने क्रम नरोकिए आजको कारोबार बन्द भएको छ । करोबार बन्द हुँदा ९६.०६ अंकले ओरालो लागेको छ ।

यो समग्रमा ६.०४ प्रतिशत हो । बजार खुल्नेबित्ति कै देखि ओरालो लागेको सेयरबजार नेप्सेमा सर्किट ब्रेकर लागेको थियो । बजार खुलेको १ घण्टा ४६ मिनेट पछि बजार ५ प्रतिशतले घटेको थियो अनि नेगेटिभ सर्किट लागेको हो ।

सर्किट ब्रेकर लाग्दा पनि कारोबार रकम भने २ अर्ब नाघेको छ । सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स, एनआइसि एसिया बैंक, एनएमबि बैकको भएको छ । परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० को बिन्दुमा पुगेर रोकिएको छ

आजको कारोबारमा सबैभन्दा धेरै बिमा कम्पनी समूहको सूचक घटेको छ ।

नेप्सेमा पहिरो जाने क्रम जारि डेढ घण्टा मै ५४ अंकले घट्यो

वि.सं.२०७६ फागुन १९ सोमवार १३:५५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...