back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च बेल्जियमद्धारा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्नेलाई कडा कारबाहीको माग

वि.सं.२०७६ फागुन १९ सोमवार

825 

shares

१९ फागुन, बेल्जियम । प्रवासी नेपाली एकता मन्च बेल्जियमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्नेलाई कारबाहीको माग गरेको छ ।

आइतबार बसेको मन्चको पहिलो पूर्ण बैंठकले दुई महत्वपूर्ण निर्णय गर्दै कारबाहीको माग गरेको हो ।

जसमा बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौैला प्रत्यारोपण सफलताको कामनाका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेको मन्चका अध्यक्ष जित लामाले बताएका छन् ।

राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार (भिडियोसहित)

वि.सं.२०७६ फागुन १९ सोमवार १४:४६ मा प्रकाशित

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...