back
CTIZAN AD

कोरोना भाइरस सम्बन्धी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन २० मंगलवार

834 

shares

२० फागुन, काठमाण्डौं । चीनको वुहान हुँदै विश्वका ६४ बढी देशमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का संक्रमणबाट बच्नका लागि सजगता अपनाउन भन्दै त्रिभुवन विमानस्थलले एक सूचना जारी गरेको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै विमानस्थलमा विदेश जाने र आउनेहरुको स्वागत र विदाईका लागि यात्रुहरुका आफन्त तथा साथीभाईलाई विमानस्थलमा प्रवेश नर्गन अनुरोध गरेको छ ।

कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ‘ अन्त्राष्ट्रिय विमानस्थलमा आवत, जावत, गर्नुहुने सवै यात्रुलाई स्वागत तथा विदाई गर्न आउनुहुने सबै आफन्तजन लगायत अन्य महानुभवलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थलमा प्रवेश नगरिदिनुहुन र अत्यावस्यक काममा आउनु परेमा सबैले मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ ।’

त्यसैगरी विमानस्थलले अर्को व्यवस्था नहुन्जेलका लागि विमानस्थलबाट बाँडिने भिजिटर पास दिन पनि बन्द गरिएको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार ०९:४५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...