२० फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीनको कार्यालयले परीक्षाकेन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको छ ।
त्रिविले व्यवस्थापन सङ्काय , परीक्षा नियन्त्रण महाशाखाद्वारा सेमेष्टर प्रणालीमा संञ्चालित MPA\ MHM\ MTTM \MBA \MBA in Entrepreneurship MBA E साथै MBS तथा MPA को हकमा २०७४ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१८ अघि भर्ना भई चौथोसत्रको परीक्षा फाराम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु, त्यस्तै २०७५ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ अघि भर्ना भई दोस्रोसत्रको परीक्षा फाराम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थाीहरुको समेत नियमित परीक्षाा ०७६ फागुन २९ गते बिहान ११ बजेदेखि सञ्चालन हुने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।
विस्तृत जानकारीका लागि:
वि.सं.२०७६ फागुन २० मंगलवार १०:०३ मा प्रकाशित






























