back
CTIZAN AD

अर्थ मन्त्रालयको जिम्मेवारी अस्पताल रहेका प्रधानमन्त्रीलाई

वि.सं.२०७६ फागुन २० मंगलवार

771 

shares

अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ।

खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका हुन् । मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुनः मन्त्री पदको कार्यभार सम्हाल्ने चर्चा छ । उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ।

राष्ट्रपति कार्यलयाका प्रवक्ता हरि प्रसाद दहालका अनुसार अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले नै संहाल्ने गरि तोकिएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा खतिवडाको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको व्यहोरा उल्लेख छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार १७:२८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...