back
CTIZAN AD

अध्यक्ष डा. बाबुराम भट्टराईको कुकुरले रामदेवलाई योगा सिकाउने !

वि.सं.२०७६ फागुन २० मंगलवार

849 

shares

२० फागुन, काठमाण्डौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले सोमबार फेसबुकमा अनौठो स्टाटस लेखेका छन् ।
पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्री समेत बनिसकेका समाजवादी पार्टीका अध्यक्ष भट्टराईले आफ्नो फेसबुकमा कुकुरको केही फोटो राख्दै कुकुरले विभिन्न योगाशन गरेको लेखेका छन् ।

‘चार महिनाको चुलुबुले हाम्रो pedro का विभिन्न योगाशन बाबा रामेदवलाई पनि कुकुराशन÷पेद्राशन इत्यादि सिकाउँछ कि क्या हो !’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

राखेको ३५ मिनेटमै हजार बढी लाइक र ३०० बढी केमेन्ट तथा केही सेयर समेत भएको उनको स्टाटसमा सकारात्मक नकारात्मक दुवै कमेन्ट आएका छन् ।

उनको स्टाटसमा हिरा तामाङले कमेन्ट गरेका छन् ‘ देशको सबै भन्दा उच्च शिक्षा हासिल गरेको र प्रधानमन्त्री भैसकेको बरिष्ठ नेता पनि कुकुरसगँ दिन बिताउदै गरेको देख्दा आफु(म) बेरोजगार हुनु ठूलो कुरा होइन जस्तो लाग्यो त्यसैले भनेको होला पढेर होइन परेर थाहा हुन्छ भनेर’

वि.सं.२०७६ फागुन २० मंगलवार १८:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...