back
CTIZAN AD

पर्वतका एक युवाको बेल्जियममा रेलको लिकमा खसेर मृत्यु

वि.सं.२०७६ फागुन २० मंगलवार

861 

shares

२० फागुन, बेल्जियम । बेल्जियमा एक नेपाली युवाको रेलको लिकमा खसेर मृत्यु भएको समाचार छ ।

पर्वतको जलजला गाउँपालिका धाइरिङ घर भई परिवासँगै बेल्जियमको लुभेन शहरमा बस्दै आएका अन्दाजी २८÷२९ वर्षीय सुमन जैसीको रेलको लिकमा खसेर मृत्यु भएको बताइएको छ ।

लुभेनबाट १५ मिनेटको दूरीमा रहेको आस्कोट ट्रेन स्टेशनको लिकमा खसेका उनलाई प्रहरीले मृत भेटेका थिए । प्रहरीले स्थानीय समय अनुसार रातको १२ बजे परिवारलाई खबर गरेको पनि श्रोतले बताएको छ ।

उनी आमाबाबु र श्रीमतीसँगै लुभेनमा बस्दै आएका थिए । अन्तरजातिय विवाह गरेका उनको श्रीमतीसँग राम्रो सम्बन्ध नभएको तथा डिप्रेशनको औषधि सेवन गरिरहेको पनि श्रोतले जनाएको छ ।  बेल्जियम प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार १८:२१ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...