back
CTIZAN AD

अध्यक्ष प्रचण्डद्धारा प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना

वि.सं.२०७६ फागुन २० मंगलवार

762 

shares

२० फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार बेलुका सामाजिक संजालमा स्टाटस लेख्दै अध्यक्ष प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँको दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ अध्यक्ष प्रचण्डले लेखेका छन् ।

प्रधानमन्त्री दोश्रोपटक मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा सोमबार भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओली विशेषज्ञको निगरानीमा, अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति

वि.सं.२०७६ फागुन २० मंगलवार १८:४४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...