
२२ फागुन, काठमाण्डौं । नेपाल सरकार गृहमन्त्रालयको बढुवा समिति सचिवालयले जनपद प्रहरी समू्ह तर्फ रिक्त रहेको प्रहरी हवल्दार पदमा बढुवा भएका ११७९ (एक हजार एक सय उनासी) जवानहरुको नामावली प्रकाशन गरेको छ ।
बढुवा गर्न बसेको समितिको बैठकको २१ गतेको निर्णय अनुसार बुधबार प्रकाशित नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:५० मा प्रकाशित