back
CTIZAN AD

झाडापखालाका कारण १४ को मृत्यु

वि.सं.२०७६ फागुन २३ शुक्रवार

1.1K 

shares

२३ फागुन, मोगादिशु । झाडापखालाका कारण सोमालियामा १४ जनाको मृत्यु भएको छ ।

एक जना क्षेत्रीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार उनीहरूको एक हप्ताको अन्तरालमा मृत्यु भएको हो ।
फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

सोमालियाका धेरै शहरहरू यस प्रकोपबाट प्रभावित भएको हिरशावेल राज्यका स्वास्थ्यमन्त्री अब्दी मुस्लिम महमदले पत्रकारहरूलाई बताए । “झाडापखालाको प्रकोप सबैभन्दा पहिले सोमालियाको मध्यभागमा पर्ने हिरान क्षेत्रको बेलेद नगरमा देखिएको हो,” उनले बताए ।

स्वास्थ्यमन्त्री महमदका अनुसार त्यसपछि मध्य सावेल क्षेत्रको जोभार नगरमा देखिएको र उनीहरूको मृत्यु भएको हो ।
सोमालियामा ठूलो बाढी आएपछि लगत्तै यो झाडापखालाको प्रकोप देखिएको अधिकारीहरूले बताएका छन् । यहाँका केही गाउँमा झाडापखालाको प्रकोप नै देखिएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:२८ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...