चिन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको काठमाडौंको रानिपोखरीमा रहेको दरबार हाईस्कुल । बिसं १९१० सालमा स्थापना भएको दरबार हाईस्कूल २०७२ सालको बिनासकारी भूकम्पमा भत्किएको थियो । भुकम्प पछि चिन सरकारले पुनःनिर्माण गरिदिएको उक्त स्कूलको निर्माण २०७५ साल भदौ महिनाबाट सुरु भएको थियो ।
वि.सं.२०७६ फागुन २४ शनिवार १२:०२ मा प्रकाशित






























