back
CTIZAN AD

डब्लूटीओका पूर्वप्रमुखको निधन

वि.सं.२०७३ पुस १ शुक्रवार

780 

shares

१ पुस, कोपेनहेगन (डेनमार्क) । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य मामिला हेर्ने संस्था, विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ)का पूर्वमहानिर्देशक तथा डेनिस नागरिक हाल्फदेन टी मालरको बुधबार निधन भएको छ । उहाँ ९३ वर्षका हुनुहुन्थ्यो ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख मालरको मृत्यु भएको जानकारी गराएको हो ।

जेनेभा र स्वीट्जरल्यान्डमा रहेर क्षयरोग एकाई प्रमुख बनी काम गर्नुभएका माहलर १९७३–१९८८ मा विश्व स्वास्थ्य सङ्गठनको महानिर्देशक हुनुभएको थियो ।
पश्चिमी डेनमार्कको गाउँमा जन्मनुभएका माहलरले भारतको राष्ट्रिय क्षयरोग योजनामा पनि केही समय काम गर्नुभएको थियो । एपी

वि.सं.२०७३ पुस १ शुक्रवार ०३:५४ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...