back
CTIZAN AD

किभद्वारा पन्ध्र विद्रोहीलाई थुनामुक्त गर्ने

वि.सं.२०७३ पुस १ शुक्रवार

993 

shares

१ पुस, किभ (युक्रेन) । युद्धग्रस्त पूर्वी युक्रेनबाट रसिया पक्षधर विद्रोहमा संलग्न भई जेलजीवन बिताइरहेका विभिन्न १५ जना विद्रोहीप्रति सद्भाव व्यक्त गर्दै एकतर्फी रूपमा थुनामुक्त गर्ने भएको छ ।

युक्रेनले दुवैतर्फ रहेका बन्धक व्यक्तिलाई क्रमशः छुटाउने सकारात्मक पहललाई अघि बढाउन २२८ जना रसिया पक्षधर विद्रोहीमध्ये १५ जना विद्रोहीलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको, रसिया–यूक्रेन शान्ति वार्तामा मावनीय मुद्दाहरू हेर्नुे युक्रेनी सांसद यिरिना गारेस्चेन्कोले बताउनुभयो ।

रिहा गरिन लागेका उनीहरूमध्ये छ जना महिला रहेको साथै केही वृद्ध र केही बिरामी छन् । उनीहरूलाई राष्ट्रपतिद्वारा क्षमादान दिइने बताइएको छ ।एएफपी

वि.सं.२०७३ पुस १ शुक्रवार ०३:५२ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...