back
CTIZAN AD

प्रहरी जवानको नतिजा सार्वजनिक, यी हुन् उर्तीण भएका पाँचहजार बढी जवान (नामावलीसहित)

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.2K 

shares

३० फागुन, काठमाण्डौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्धारा तथा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगबाट मंसिर २८ गते संचालित लिखित परिक्षामा सहभागी उम्मेदवार मध्ये उर्तीण उम्मेदवारको नतिजा सार्वजनिक गरिएको छ ।

पाँच हजार जवानको नामावलीसहित विहिबार जारी गरिएको उक्त नतिजा यसप्रकार रहेको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १५:४९ मा प्रकाशित