back
CTIZAN AD

मुद्राको भाउ केही बढ्यो, यस्तो छ राष्ट्र बैंकले आजको नेपाली वजारमा तोकेको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७६ चैत ४ मंगलवार

957 

shares

४ चैत, काठमाण्डौं । आजको विदेशी मुद्राको बजार भाउ हिजोको तुलनामा केही बढेको छ । नेपाल राष्ट्र बैंकले आजको बजारमा तोकेको विदेशी मुद्राको भाउमा थोरै बढेको देखिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ४ अर्थात् मार्च १७ को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै युरोमा पनि हिजोको तुलनामा आज केही बढेको छ । आजको मूल्य अनुसार १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ भने युके पाउण्डमा पनि केही बढेर १ को खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अरु मुद्राको भाउ यसप्रकार छ :

Rate Request     archives…
Exchange Rate for 17 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.54
119.14
  European Euro
1
132.31
132.98
  UK Pound Sterling
1
145.65
146.38
 Swiss Franc
1
125.46
126.10
  Australian Dollar
1
73.05
73.42
 Canadian Dollar
1
85.17
85.60
  Singapore Dollar
1
83.36
83.79
 Japanese Yen
10
11.18
11.24
 Chinese Yuan
1
16.91
16.99
  Saudi Arabian Riyal
1
31.58
31.74
  Qatari Riyal
1
32.56
32.72
  Thai Baht
1
3.69
3.70
  UAE Dirham
1
32.27
32.44
  Malaysian Ringgit
1
27.51
27.65
  South Korean Won
100
9.65
9.69
 Swedish Kroner
1
12.21
12.27
  Danish Kroner
1
17.70
17.79
  Hong Kong Dollar
1
15.26
15.33
  Kuwaity Dinar
1
383.74
385.68
  Bahrain Dinar
1
313.79
315.38

वि.सं.२०७६ चैत ४ मंगलवार ०७:२७ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...