back
CTIZAN AD

चितवनको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा एक युवकको मृत्यु

वि.सं.२०७६ चैत ११ मंगलवार

963 

shares

११ चैत, काठमाण्डौं । चितवनको कोरोना विशेष अस्पतालमा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

९ चैतमा कोरोना अस्पताल भरतपुरमा ल्याईएका ती युवालाई कोरोना भाइरसको आशंकामा भर्ना गरेर उपचार सुरु गरिएको थियो । त्यहाँ आएको डेढ दिन मै आज (मंगलबार) बिहान ७ बजेतिर उनको मृत्यु भएको हो । उनको स्वाव टेष्टको लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पठाइएको छ ।

उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो वा अन्य कारणले भन्ने कुरा रिर्पोट नआइकन भन्न नसकिएको अस्पतालका प्रमुख डाक्टर भोजराज अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘उहाँ पहिलेदेखि नै बिरामी हुनुुहुन्थ्यो । किड्नीमा समस्या रहेको थियो । कोरोना भाइरस संक्रमण भएर हो वा अन्य कारणले भन्ने रिर्पोट नआइ थाहा हुँदैन,’ उनले भने, ‘स्वाव टेष्टका लागि टेकु पठाएका छौं रिर्पोट बेलुका सम्म आइपुग्छ होला ।’

वीरगन्जका ३० वर्षीय ती युवा चितवन मेडिकल कलेजबाट रिफर गरेर त्यहाँ पठाइएको पनि डाक्टर अधिकारीले बताएका छन् ।

वि.सं.२०७६ चैत ११ मंगलवार १२:५० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...