back
CTIZAN AD

सिसेल्समा एक नेपालीको मृत्यु

वि.सं.२०७६ चैत ११ मंगलवार

894 

shares

११ चैत, सिसेल्स । अफ्रिकन मुलुक सिसेल्समा एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, बराहा नगरपालिका चतराका ज्ञानेन्द्र श्रेष्ठ हुन र उनी जुन २०१५ देखी सिसेल्समा अबस्थित सनसाइन प्रोपेर्टिजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।

यही २२ मार्च २०२० का दिन स्थानीय समय अनुसार साझंको ४.४५ बजे उनको निधन भएको हो ।

सदाझै आफ्नो डिउटीबाट आएर नुहाई धुवाई गरि केहीबेर आराम पछी श्रेष्ठ ट्वाईलेट पसेका थिए । एक्कासि उनि पसेको ट्वाईलेटबाट आवाज आएपछी साथीहरू गई हेर्दा श्रेष्ठ लडेको अवस्थामा भटिएका थिए । साथीहरुले बाहिर निकाल्दासम्म श्रेष्ठको मृत्यु भईसकेको उनीसँगै कार्यरत नेपाली साथीहरूको भनाई छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १६:२७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...