back
CTIZAN AD

लघुकथाः भिखारी कि गुरू !

वि.सं.२०७६ चैत १५ शनिवार

1.1K 

shares

‘हजुर मलाई अलिकति सहयोग गर्नोस न ! म आज विवश भएर हात थाप्दै हिड्न वाध्य भएँ सर ।’

हेर्दा शिक्षित र सभ्य जस्तो देखिने एउटा अधवैंसे केटाले मेरो अगाडी विनम्र भाषामा लाचारी प्रकट गर्दै हात थाप्यो । शिरदेखि पाउसम्म उसलाई नियालेर हेरेँ, उ कतैबाट पनि माग्नेजस्तो थिएन । उसको टिठ लाग्दो अनुहार हेरेर मेरो मन पग्लियो । गोजीबाट दुईसय रूपैंया झिकेर उसको हातमा राखिदिए । तर पनि उसले खुसी भने पटक्कै प्रकट गरेन । वरु आँखाभरि आँशु पारेर उसले मेरो हात समाउदै धन्यवाद अंकल भन्दै कृतज्ञता देखायो । मैले अचम्भित हुँदै भने–भाई ! तिमी मेरो सहयोगले किन खुसी नभएर दुःखी पो बन्यौ त ?

उसले फेरी मेरो दुबै हात समाएर अति भावुक हुदै भन्यो ‘म यस कुराले दुखित भएँ कि अंकल दुई बर्ष अघिसम्म म पनि हजुर जस्तै दयालु थिए । आज यस्तो भएँ । मलाई पनि उस्को कुराले खोई कता छोयो । कुनि मेरो तेश्रो नेत्र खुलेजस्तो लाग्यो । मनमनै भने यो भिखारी हो कि ? मेरो परम् गुरु हँ ?

 

वि.सं.२०७६ चैत १५ शनिवार ०९:३३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...