back
CTIZAN AD

हिथ्रो बिमानस्थलमा काम गर्ने अफिसरको मृत्यु, २४ घण्टामा छोरीकोसमेत निधन

वि.सं.२०७६ चैत १५ शनिवार

1.1K 

shares

२८ मार्च । बेलायतको हिथ्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट निधन भएको छ ।

हीथ्रो बिमानस्थलमा कार्यरत एक ६१ बर्षका अध्यागमन अधिकारी र उनकी फर्मासिस्ट छोरीको ३३ बर्षमा कोरोना भाइरसबाट मृत्यु भएको हो । ती बाबुछोरीको मृत्यु २४ घण्टा बीचमा भएको बेलायती दैनिक पत्रिका ‘द सन’ ले जनाएको छ ।

टर्मिनल तीनमा कार्यरत सुधीर शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजा शर्माको निधन भएको हो ।
जनवरी पहिलो सात देखि बिमानस्थलमा काम थालेका शर्मालाई कोरोनाभाइरसले काम भन्दा बाहिरबाट लागेको दावी विमानस्थलको छ ।

उनको निधन अत्यन्त दुखद् भएको इमिग्रेसन अफिसरहरुले बताएका छन् । उनीहरुका अनुसार शर्मा मायालु व्यक्ति थिए ।

शर्माको अन्त्येष्टिमा कोहि जान नमानेपछी स्थिति भयावह भएको बताइएको छ । पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगद्वारा समेत पिडित भएको बताएको छ ।

उनकी छोरी पुजा पूर्वी ससेक्सको ईस्टबोर्न डिस्ट्रिक्ट जनरल अस्पतालमा काम गर्थिन् । पूजाले भाइरसबाट ज्यान गुमाउनु अघि तीन दिनसम्म चिकित्कसको निगरानीमा उपचारत थिइन् ।

उनीहरु बेलायती थिए वा अन्य मुलुकका भन्ने खुलाएको छैन ।

वि.सं.२०७६ चैत १५ शनिवार ०९:४१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...