back
CTIZAN AD

कोरोना अपडेट १९९ देशका ७ लाख २२ हजारमा कोरोना

वि.सं.२०७६ चैत १७ सोमवार

951 

shares

१७ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव विश्वभर बढीरहेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका १९९ देश पुगिसकेको छ ।

सन् २०२० मार्च ३० बिहान ८ बजे सम्म प्राप्त समाचार अनुसार संसारका ७ लाख २२ हजार मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ३३,९६६ पुगेको छ । निको भएकाहरुको संख्या १,५१,३१२ छ भने उपचाररत बिरामीको संख्या ५,३६,६२५ रहेको छ । जसमध्ये २६७८९ को स्थिति चिन्ताजनक रहेको छ ।

वल्र्डोमीटरका अनुसार चीनमा प्रभावितको संख्या ८१४३९ र मृत्युको संख्या ३३०० पुगेर लगभग रोकिएको छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,६०,००० पुगेको छ झण्डै ३ हजारको मृत्यु भएको छ ।

इटालीमा झण्डै १ लाख ३ हजार प्रभावित भएका छन् भन् ११ हजार को मृत्यु संख्या पुगेको छ । प्रभावका हिसाबले अमेरिका, इटाली, चीन, स्पेन, जर्मनी क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन तेस्रो र स्पेन दोस्रो क्षति व्यहोर्ने देशमा छन् ।

Coronavirus Cases:

722,088

Deaths:

33,976

Recovered:

151,766

वि.सं.२०७६ चैत १७ सोमवार ०८:२४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...